राष्ट्रिय सभा : नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण
भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन्।
भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन्।
गृहमन्त्री सुधन गुरुङ काभ्रेस्थित रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाँदै छन्।
सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
आगामी वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर चितवनको क्याम्पाचौरमा साँझ ४ बजेदेखि राति १० बजेसम्म कन्सर्ट आयोजना गर्न लागिएका संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ। छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो।
धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डिपिआर, इआइए जस्ता प्राविधिक प्रक्रियाहरू गत असार महिनामा पूरा भई राष्ट्रिय आयोजना बैङ्कमा समावेश भइसकेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ।
मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन्।
विचौलियाको प्रलोभनमा नपर्न र यस्ता गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा ‘१००’ नम्बरमा जानकारी गराउन अनुरोध गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रविधिको दुरुपयोग गरी चिट चोराउने कार्यमा संलग्न एक शिक्षकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन्।
सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक-एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो।