१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।

अमेरिकी प्रविधिको बबक्याट ब्याक्हाे लोडर अब नेपालमा

७४ बर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्समार्फत् सेवा प्रदान गर्दै आईरहेको छ। हाल संचालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं. १ मा रहेको कम्पनीले दाबी गरेको छ।

नेपालमा अर्थवर्क र महिला कलाकार

यो अर्थवर्कमा जमिनमा त्रिकोणात्मक ढिस्कोभित्र अर्को त्रिकोणात्मक अझ अग्लो ढिस्को बनाई चारैतिर जुटका धागाले जमिनलाई घेरा हाल्दा एउटा खुला कोठाजस्तो बनेको थियो। आकाश नै यसको छत थियो। यसको बीचबीचमा दर्द र त्रासले भरिएको मानवको शिर लगायतलाई संगठित गरिएको थियो।

नेपालगन्जमा जिपको ‘प्रिमियम’ सोरुम

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्।

‘नेपालमा पोलियोको जोखिम कायमै’

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन्।

नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए।

सामसुङ ग्यालेक्सी एम ५२ पाइभजी नेपालमा

सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ५२ पाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन सामसुङको शक्तिशाली एम सिरिजअन्तर्गत नयाँ फोन हो।

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो।

कोरोना संक्रमणदर ८.९ प्रतिशत

पिसिआर र एन्टिजेन दुवै परीक्षणबाट पनि ८.१ प्रतिशतमा कोरोना संक्रमणदर देखिएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ।

कोरोनाबाट ११ हजारभन्दा बढीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार

गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन करोड रूपैयाँले बढे र १९ अर्ब ५१ करोड रूपैयाँ पुगेको हो ।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

कोदोको रक्सी: ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अध्ययन प्रतिवेदन तयार

घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ।

२२ तले धरहराबाट बुद्धको ब्यानर सार्वजनिक

नेपालका चर्चित कलाकारहरुले तयार गरेको ३० फिट लामो बुद्धको बारेमा तयार गरिएको पेन्ट ब्यानर धरहराको चुचुरोबाट सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्