होन्डा सिबी ३५० आरएस नेपालमा
नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले विशेष पहिचान बनाएको कम्पनीको दाबी छ। यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरको मनमा एक छुट्टै स्थान बनाउने कम्पनीको विश्वास छ।
नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले विशेष पहिचान बनाएको कम्पनीको दाबी छ। यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरको मनमा एक छुट्टै स्थान बनाउने कम्पनीको विश्वास छ।
पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्।
प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार गत चैतसम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ।
नेपालमा कुसाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ। स्कोडा कुसाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपाल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको बताइएको छ। यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजनार७सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सिबी ३५० डिएलएक्स लन्च गरेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमणको दर बढि रहेको आकलन भइरहेका बेला सरकारले पछिल्ला दिनमा परीक्षण भने दिनदिनै घटाउँदै लगेकाे छ। संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५७ हजार १ सय २४ जना पुगेका छन्। तीमध्येमा ३ लाख ५१ हजार १ सय १ जना दोस्रो लहरयता मात्र संक्रमित भएका हुन्।
नेपालमा एक महिनाअघि तीव्र रूपमा कोरोना संक्रमण भएको अवधिको तुलनामा शनिवार १६ प्रतिशत संक्रमणदर घटेको छ। एक महिनाअघि नेपालमा कोरोना संक्रमण दर ४४ देखि ४६ प्रतिशत थियो। शनिबार यो दर घटेर ३० प्रतिशतमा पुगेको छ।
एक महिनाअघि ४६ प्रतिशतसम्म पुगेको संक्रमण दर बिहीबार ३३ प्रतिशत छ। यो दर बुधबार ३४ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण भएका २० हजार ९ सय ९२ वटा नमुनामध्ये ६ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।
कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजारजनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन।
धानखेतीका लागि आवश्यक न्यूनतमसमर्थन मूल्य तोक्ने गरिएपनि त्यसको कार्यान्वयनमा धेरै ठूलो समस्या देखिन्छ र यस्ता कार्यक्रमले किसानलाई खासै आकर्षित गर्न सकेको छैन।
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए।