सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणमा सरकारले आफ्नो क्षमता अनुसार सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।
प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुगर्म गाउँ घुन्सा पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली केहिबेरमा ताप्लेजुङको दुर्गम स्थान घुन्सा आइपुग्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने गरी तय भएको दोस्रो पटकको तालिका पनि स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतबार ताप्लेजुङको घुन्सामा आउने भएका छन्। यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाई आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित भएको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन्।
‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै संखुवासभाको किमाथांका नाका अवलोकन गर्न गएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिए ‘देश बर्बाद हुने’ बताउनुलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले निर्लज्जताको संज्ञा दिएका छन्।