दाङ-३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा
छैटौं पटक संसदीय निर्वाचनमा भिडेका कांग्रेसका दीपक गिरी तेस्रो जितको खोजीमा छन्।
छैटौं पटक संसदीय निर्वाचनमा भिडेका कांग्रेसका दीपक गिरी तेस्रो जितको खोजीमा छन्।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विशेष पूजा गरेर सुपरमार्केट खोलेका हुन्। झण्डै पाँच महिनाको मर्मत र पुनर्निर्माणपछि यो स्टोर सर्वसाधारणका लागि फेरि उपलब्ध भएको हो।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ कलाकार सुनील थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
टोटनह्याम २९ अंकसहित १४औँ स्थानमा छ। पछिल्ला ६ लिग खेलमा जितविहीन छ। तर पछिल्ला चार खेलमा अपराजित छ। गत आइतबार म्यानचेस्टर सिटीसँग २-२ को बराबरीमा दुई गोलले पछि परेर फर्किएको थियो। घरेलु मैदानमा कमजोर भए पनि राम्रो खेलेको छ।
पूर्वमा काठमाडौं, नुवाकोट र रसुवा, पश्चिममा गोरखा र दक्षिणमा मकवानपुर र चितवन जिल्लासँग सीमाना जोडिएको धादिङ प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ।
कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक बोष्टन, अमेरिका निवासी महेश्वर पन्त रहनुभएको छ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कालीकाेट जिल्लामा १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने भएको छ।
चोई सुविनले सिनुइजुमा देखेको घटना वर्णन गर्दै भनिन्, ‘अधिकारीहरूले सबैलाई जान भने। र, सिनुइजु सहरका दशौं हजार मानिसहरू हेर्न भेला भए। तिनीहरूले हामीलाई ब्रेनवाश गर्न र शिक्षित गर्न मानिसहरूलाई मृत्युदण्ड दिन्छन्।’
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन्।
उनका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो।
पाँच किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसैनिक व्यक्ति सहभागी भए। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौड पूरा गरे।
नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले देशले लुकेर जनतालाई त्रसित पार्ने लुसिफर नखोजेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) को झापा ५ को सम्पर्क कार्यालय नजिक भएको सानो घटनालाई अतिरञ्जित गरी एआई प्रविधिको दुरूपयोग गर्दै भ्रामक तस्बिर सामाजिक सञ्जालमा फैलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले कारबाही प्रक्रिया अघि बढाएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा बिहीबार साँझ भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सामाजिक सञ्जालमार्फत लगाएको ‘हतियारसहित आक्रमण’ को आरोपलाई स्थानीयले अस्वीकार गरेका छन्।