१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी पत्नी गोरीकला र भाइ गजेन्द्र बमलाई हेलिकोप्टरबाट आइतबार उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी श्रीमती गोरीकला र भाई गजेन्द्र बमलाई आइतबार हेलिकोप्टरबाट उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

सायल गाउँपालिकाले एकल महिलालाई दिएको राहत फिर्ता लियोे

लाउलाउ–खाउँखाउँको उमेरमा ‘विधवा’ बनेकी सायल गाउँपालिका–२ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा राहत पाउदा औधी खुशी थिईन् । सडक मर्मत समूह(आरएमजी)मा मजदुरी गरेर नौ वर्षको छोरा र सासुलाई पालिरहेकी उनलाई लकडाउनले धेरै सास्ती थपेको थियो ।

विपद् कोषमा योगदान

‘गाउँपालिकाभित्रका तीन सय ८६ शिक्षकको एक दिनको तलब गाउँपालिकाको कोरोना प्रतिकार्यका लागि तयार गरिएको विपद् व्यवस्थापन कोषमा दिने निर्णय भएको छ,’ अध्यक्ष गुरुङले भने।

कर्मचारी खटाएर शहरमा राहत बाँड्दै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मजदुरी या अध्ययनकाक्रममा शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहत दिन सुरु गरेको छ ।

राजमार्गमा रोकिएका पैदलयात्रुको उद्धार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ।

कृषिमा फड्को मार्दै रसुवाको नौकुण्ड गाउँपालिका

अहिले गाउँगाउँमा आधुनिक कृषि औजार पुगेको छ । गाउँपालिका आउनुअघिको कृषक र कृषि प्राविधिकबीचको खाडल पुरिएको छ । पुरानो प्रविधिलाई बिस्तारै हटाउँदै लगिएको छ । मकै छोडाउने, कोदो कुट्ने र खेतबारी जोत्न कृषि औजार प्रयोग गर्ने कृषक बढेका छन् ।

संक्रमित क्षेत्रबाट पाँचजना आएपछि चन्द्रनगरमा त्रास

दुई देशले लागू गरेको कडा लकडाउनलाई छिचोल्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतबाट पाँचजना नेपाली आएपछि त्रास फैलिएको छ।

कोरोनाविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले सत प्रतिशत भत्ता दिने

कोरोना सन्त्रासका बीच पनि यसका विरुद्ध काममा खटिने अग्रभागका स्वास्थ्यकर्मीलाई ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले तलव बराबर नै प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृत्यु भएको छ।

अग्निपीडितलाई राहत

बिजयनगर गाउँपालिका– २ गुगौलीका अग्नीपीडितलाई राहत प्रदान गरिएको छ। गाउँपालिका र कांग्रेस निकट तरुण दलले पीडित ३५ पविारलाई छुट्टा छुट्टै राहत स्वारूप खाद्यान्न वितरण गरेका हुन्। गाउँपालिकाले प्रति परिवार ५ हजार मुल्यका खाद्यान्न समाग्री वितरण गरेको छ।

गण्डकी समाचारः फेदीखोला क्वारेन्टाइनका नौ घर फिर्ता

फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ। विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन मा राखिएको थियो।

चार लाखको औषधि ७ लाख २५ हजारमा हेलिकप्टर चार्टर गरि गाउँपालिका पुर्‍याइयो

लकडाउनको कारण गाउँपालिकामा औषधि अभाव भएपछि डोल्पाको एक गाउँपालिकाले हेलिकप्टर चार्टर गरि औषधि ल्याएको छ। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकाले काठमाडौबाट हेलिकप्टर चार्टर गरि कोरोना नियन्त्रणको लागिको आवश्यक पर्ने औषधि र केही उपकरणहरु ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्