२० वैशाख २०८१ बिहीबार
image/svg+xml

जुम्लामा लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ सय ६० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका-५ बस्ने अन्दाजी १९ वर्षीय नरेन्द्र सार्की र अन्दाजी १८ वर्षीय विशाल सार्की छन्।

विभिन्न स्थानमा लागूऔषधसहित ७ जना पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

प्रहरीले अवैध लागूऔषधसहित काठमाडौं,झापा,कञ्चनपुर,कैलाली र दाङ बाट सात जनालाई पक्राउ गरेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन्।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषधसहित २ जना पक्राउ

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोली पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

लागूऔषधसहित ५ जना पक्राउ

बेलुका ७ बजेतिर दक्षिणतर्फबाट आउँदै गरेका ३ जना सवार प्रदेश १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सगुर भेटिएको प्रहरीले जनाएको छ।

हतियार र लागूऔषधसहित ३ जना पक्राउ

नोबेल सामुदायिक अस्पतालमा उपचार भएको र मोटरसाइकलका दुवै जनालाई शंका लागी चेक गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

लागूऔषधसहित दुई जना पक्राउ

सशस्त्रप्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषधसहित दुई जना पक्राउ

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट शनिवार सशस्त्र प्रहरीकाे टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषधसहित दुई पक्राउ

महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषधसहित चारजना पक्राउ

पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्