२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘म्युजिक इन द म्युजियम’मा गुन्जियो पाटन

संयुक्त राज्य अमेरिका र नेपालको द्वैत्य सम्बन्ध ७५ वर्ष पुगेको उपलक्ष्यमा विहीबार पाटन दरबारको भण्डारखाल बगैँचामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना भयो।

भर्चुअल नाता

तन्द्राबाट बिउँझिएँ। भित्तातिर हेरें। भित्तामा आमाको तस्वीर थियो। माला लगाएको तस्वीर मुसुमुसु हाँसेजस्तो लाग्यो, ‘मसँग पनि त ‘भर्चुअल’ नाता बाँकी होला नि बाबु!’

छुन नमिल्दा

अर्को दिन सधैंझैं बुढी नुहाउन पँधेरामा गएको बेलामा बुढालाई बिमारले च्यापेर निकै गाह्रो भयो। बुढा ‘पानीपानी’ भन्न थाले। आफूले छुन नमिल्ने भएपछि बुहारी सासूलाई बोलाउन पँधेरातिर दौडिई। बुढी हतारहतार दौड्दै घर आइपुग्दा बुढाले प्राण त्यागिसकेका थिए।

बहुआयामिक विभेदको चक्रव्यूहमा दलित

खासमा नेपालको राज्यव्यवस्था र समाजको दलित समुदायलाई हेर्ने दृष्टिकोण असाध्यै पूर्वाग्रहपूर्ण र विभेदकारी छ। यदि राज्य त्यस्तो होइन भन्ने प्रमाणित गर्न चाहन्छ भने के दलितहरूको समग्र मुक्तिका निम्ति विशेष र ऐतिहासिक कार्यक्रमको घोषणा गर्न सक्छ? बिल्कुल सक्तैन।

सोह्रौँ ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा र कार्यान्वयनका पहल

यो वर्ष पनि हामीले ‘छुवाछुतमुक्त राष्ट्र घोषणाका १६ वर्ष र कार्यान्वयनका सवाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका छौँ।

राजदेवी र छौंङखामा ऐतिहासिक मेला

थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन्।

यसरी बनाउन सकिन्छ काठमाडौंलाई नमुना महानगर

महानगरले बालबालिकालक्षित कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्यो भने सबैभन्दा राम्रो जस पाउने छ। त्यसका निम्ति प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न, फराकिलो चिल्ड्रेन पार्क बनाउनु जरुरी छ।

चिन्तन र दर्शनका कविता

उनका कृति हेर्दा मातृभाषामा गरिएको साहित्यिक अभ्यासले नेपाली साहित्यलाई प्रशस्त लाभ भएको देखिन्छ। मातृभाषामा गरिएको साहित्यिक लगानी नेपाली भाषाका लागि पनि सुखकर भएको छ। यसले मातृभाषा र समग्रमा नेपाली साहित्यकै उत्थानका लागि पनि राज्यले मातृभाषा साहित्यको विकासमा लगानी गर्नु फलदायक नै हुने सुझाउँछ।

‘दृश्य’ भित्रका पाँच लघुकथा

एक्कासि एउटी केटी अगाडि बढी। उसले मेरो मित्रको कठालो समाती र कराउन थाली, ‘ओई महाशय! हामी छ जना सबै च्वाँक छौं। रमाइलो गर्ने हो? कहाँ जाने? वनमा कि घरमा? पालैपालो छ जना। फुट्टी पैसा लिँदैनौं। फ्रिमा जाऔं।’

हेमन्तकला थुलुङ राई स्मृति गन्थ्रको लोकार्पण

लेखक तथा थुलुङभाषाविद् हेमन्तकला राई थुलुङ राईको सम्झनामा छापिएको ‘हेमन्तकला थुलुङ’ राई स्मृति ग्रन्थको लोकार्पण भएको छ।

बहादुरी

मानिसहरू पैसा ऊतिर फालिरहेका थिए। चैतमान उँधोमुन्टी अवस्थामै तलतिर हेरेर पैसा गनिरहेको थियो। अचानक सबै अँध्यारो भएर आयो। उसले केही देखेन। अचानक खुट्टा खुस्कियो र ऊ तल बल्ड्याङ पछारियो।

शिक्षक

उनले आफूले देखेजानेका सबै शिक्षकको अनुहारसँग मेरो अनुहार जोडेर हेर्न खोजेको जस्तो लाग्यो मलाई तर कतै मेरो अनुहार पाइन् कि पाइनन् कुन्नि?

गुट मिल्नुपर्छ

मलाई पनि बुबाको दुःख देख्न मन त कहाँ हो र तर के गर्नु। मंसिर र असारमा बुबालाई सहयोग गर्न गाउँ बसे पनि अन्य महिना काम खोज्दा नै चप्पलको तलुवा खिइन्थ्यो। सानैदेखि राजनीतिक पार्टीहरूको समर्थन वा विरोध नगरी तटस्थ रहन मन पराउँथें म।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्