९ भाद्र २०८३ मंगलबार
image/svg+xml

गोठालाको चौरमा पर्यटकको पाइला!

वर्षायाम सुरु भएपछि यहाँ अस्थायी गोठ बस्छन्। छिना, महतगाउँ, भण्डारीबाडा, सिंगाचौर र ढाणथपलालगायत क्षेत्रबाट पशुवस्तु चराउन ल्याइन्छ। करिब तीन महिना चौर नै गोठालाको घरजस्तै बन्छ।

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

पोखरा–दुबई उडानलाई दीगो बनाउने प्रयास

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ। उडानलाई निरन्तरता दिलाउनका लागि अहिले हवाई कम्पनि सहित पोखराका पर्यटन व्यावसायी र नेपालका लागि यूनाइटेड अरब इमिरेट्स (यूएइ) का राजदूत समेत सक्रिय बनेका छन्।

मोहम्मद जयन्तीमा कपिलवस्तुका आठ स्थानीय तहमा बिदा

इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बारा रबिउल अव्वल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा बिदा दिइएको हो।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

किसानलाई बाँदरको कहर : जमिन मुनिको बाली समेत छोड्दैनन्

राम्रो उब्जनी गर्न सफल भए पनि बाँदरको कहर उनका लागी ठुलो समस्या बनेको छ।

आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ।

बालेनलाई देशको चाबी सुम्पेको, ड्राइभर त एम्बुलेन्सको परेछ: सुदन किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।

वन्यजन्तु प्रभावित परिवार र बालीनालीको पनि बिमा गर्ने प्रदेश सरकारको घोषणा

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका परिवारका सदस्यहरू, घर, तथा बालीनालीको पनि बिमा गर्ने जानकारी दिए।

भारतमा गहुँ निर्यात खुला

किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ।

अमेरिकी सैन्य विमान मस्कोमा अवतरण

अनलाइन हवाई ट्राफिक अनुगमन प्रणालीको तथ्यांकलाई उद्धृत गर्दै रूसी समाचार संस्था टासले विमान मस्को पुगेको जानकारी दिएको हो।

हाइटीमा गिरोहको आक्रमणमा ४७ जनाको मृत्यु

केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन्।

हर्क साम्पाङलाई नेता मानेर दोस्रो बन्न आएको हुँ, पहिलो हुने महत्त्वाकांक्षा छैन: सुदन किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले आफू हर्क साम्पाङलाई पार्टी अध्यक्ष तथा नेता स्वीकारेर दोस्रो भूमिकामा काम गर्न आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्