७ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

गर्भवती र नवजात शिशुको हेरचाहका लागि 'मेरो मम्मा' मोबाइल एप

शिशु स्याहारसंग सम्बन्धित उत्पादन, ज्ञान र सेवाहरूको लागि मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ।

नेपालबाट पब्जी मोबाइल विश्वकप खेल्ने समुहलाई बालेनले दिए शुभकामना

मेयर बालेनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनीहरुलाई शुभकामना दिएका हुन्। उनले लेखेका छन्,‘आजदेखि पब्जी को बिश्वकप (पीएमजीसी), मलेसियामा सुरु हुँदै छ , ३ नेपाली टोलि डीआरएस गेमिङ, स्काइलाइट्ज, टी टु के गेमिङ सहभागी हुँदै छ। जितको लागि शुभकामना जय नेपाल।’

सामसङले ल्यायो नयाँ पुस्ताको लागि नयाँ फोन ग्यालेक्सी एजिरोफोर, मूल्य कति?

सामसङ ग्यालेक्सी ए०४ दुई वटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ र ३ जीबी ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रूपैयाँ रहेको छ।

आयात रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त

सरकारले चार पांग्रे निजी सवारी साधन आयात करिब ६ महिना रोकिँदा अटोमोबाइल क्षेत्र संकटग्रस्त भएको व्यवसायीले गुनासो गरेका छन्।

अस्पतालमै छैन नेटवर्क

अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्दछन्। अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ।

साओमीको मोबाइलमा विशेष छुट

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरूमा विशेष छुट हुने भएको छ। साओमीले आफ्नो मोबाइल सेटहरूमा सीमित अवधिको लागि मूल्य घटाएको हो।

मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छः दीपक मलहोत्रा

अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली बनाउने घोषणा गरे। उनले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताए।

दश वर्षभित्र नेपाललाई सम्पन्न मुलुक चिनाउने अभियानको रुपमा जनता सामू जानुपर्छः सञ्चारमन्त्री

'अब समुन्नत नेपालः समृद्ध नेपाली र १० वर्ष भित्रमा कमसेकम दक्षिण एशीयामा सम्पन्न मुलुकको रुपमा नेपाललाई चिनाउने अभियानको रुपमा यो निर्वाचनमा हामी जनताको सामू जानु पर्दछ। र, जनताबाट अनुमोदित भएर त्यस दिशामा देशलाई हामीले निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ।’

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु हुँदै

नेपालमा गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यही भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णयसहित उक्त गोष्ठी सम्पन्न गरेको हो।

आइटेल मोबाइलको ब्राण्ड एम्बासडरमा क्रिकेटर अमित

आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। २८ वर्षीय अमितले कुनै प्रतियोगिता खेल्दा आइटेलले उपलब्ध गराएको खेल सामग्रीको प्रयोग गर्न पाउनेछन्।

कामना बैंकको ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक

कामना बैंकले ग्राहकहरूलाई डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ।

अब काठमाडौँको महिन्द्रा टु एस डिलरबाट सेवाग्राहीले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको मनमैजुमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ।

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्