७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोबाइलको घन्टी

‘आज पूज्यताको घरमा धेरै रमाइलो भयो । आलुको अचार, सेल, मासु सबै मिठो थियो । दक्षिणा पनि धेरै नै दिनुभयो ।’ कृपाले हाँस्दै भनिन्।सफलताले सही थापिन्, ‘हो पूज्यताको परिवार नै साह्रै राम्रो हुनुहुन्छ । गएको वर्ष देवालीमा पनि यस्तै रमाइलो भएको थियो ।’मानवीले भनिन् ‘हो रमाइलो भएको थियो बाबै ! आउच् ! कसको ब्यागमा मोबाइलको घन्टी बज्यो ।’सफलताले कान ठाडो पार्दै भनिन् ‘हो मोबाइल त बजेकै हो । कृपाको ब्यागमा हो कि ?’कृपाले हाँस्तै भनिन् ‘तिम्रो ब्यागमा नै बजेको हो !’

आइसिएफसीको बैंकिङ सेवा मोबाइलमा

आइसिएफसी फाइनान्स लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइसिएफसी मोबाइल बैंक सेवा मोबाइलमा सञ्चालन गरेको छ । उक्त सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममार्फत आइसिएफसी फाइनान्सको एप डाउनलोड गरी संस्थाको कुनै पनि शाखा कार्यालयमा रजिस्टर गरेर सेवा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो।

अब मोबाइलमै सांकेतिक भाषा शब्दकोश

झन्डै पचास वर्षअघि वीर अस्पताल हातामा बिरामी बहिरालाई उपचार गर्न सजिलो होस् भनेर सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरुवात बिन्दु थियो, त्यो प्रयाश। त्यो बेला सांकेतिक भाषाको आधार पनि थिएन न त अभ्यास नै । समय क्रममा बहिरा विद्यालय खुले। शब्दकोश पनि बने। औपचारिक अध्यापनको थालिएको पचास वर्षमा सांकेतिक भाषा ‘स्मार्ट’ बन्ने मार्गतर्फ लम्केको छ।

नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता

जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकले जोनडियर ट्याक्टरमा ७५ प्रतिशत लगानी गर्ने उल्लेख छ ।बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्देशित गरिए बमोजिम कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको हो।

मोबाइल नियमन गर्न एक अर्बको परियोजना

मोबाइल ह्यान्ड सेटको बजार र यसको प्रयोगमा समस्याहरू थपिँदै गएपछि सरकारले मोबाइल प्रयोगको नियमन गर्ने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल प्रयोगलाई व्यवस्थित गर्न एक वर्षभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडिएमएस) लागू गर्ने भएको छ।

पूर्वका चार जिल्लामा मोबाइल सेवा अवरुद्ध

भोजपुरसहित पूर्वी नेपालका ४ जिल्लामा नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिफोनमा नेटवर्कको खराबी देखिँदा हजारौं सर्वसाधारण मर्कामा परेका छन्।

मोबाइलको समस्या २० मिनेटभित्र पत्ता लगाइने

मोबाइल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेटभित्रै पत्ता लगाउने सकिने भएको छ।

सिभिलको स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन

सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । बैंकले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्लिकेसन ल्याएको हो।

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल

जुम्ला चन्दननाथ नगरपालिका स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगर र भैरबमावि नराकोटमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई मोबाइल बितरण गरिएको छ। उनीहरुलाई एन्ड्रोइड मोबाइल बितरण गरीएको हो।

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो

“तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्