७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिभिल–विवेक अटोमोबाइल्सबीच सम्झौता

काठमाडौं – सिभिल बैंक र विवेक अटोमोबाइल्सबीच विपन्न वर्ग कर्जाका लागि दुईपक्षीय सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोबाइल्सका कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौतासँगै बैंकले नेपालका विभिन्न स्थानमा रहेका बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न सहज हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले यसअघि पनि आफ्नो ५९ शाखा तथा नौ शाखारहित बैंकिङमार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको बैंकले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७४ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App