४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कृषिको उत्पादकत्व बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि उत्पादनको वृद्धि नभई समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने खतिवडाले बताए।

काभ्रेमा कृषि मेला तथा प्रदर्शनी

काभ्रेपलाञ्चोक जिल्लामा कृषि तथा पशुपालन व्यावसायिक बन्दै गएको सन्दर्भमा यसमा संलग्न किसानका उत्पादनहरु तथा अपनाएका प्रविधिबारे जानकारी आदानप्रदानका लागि बनेपामा कृषि मेला तथा प्रदर्शनी हुने भएको छ।

बजेटमा कृषिलाई प्राथमिकता

प्रदेश ७ सरकारले चालु आर्थिक वर्ष ०७४/७५ का लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट ल्याउने भएको छ। आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर आइतबार प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।

कृषि अर्थतन्त्र बुझाउने पुस्तक

डा. गणेशराज जोशीले नेपाली कृषि अर्थतन्त्र बारे पुस्तक लेखेका छन्। उनले लेखेको ‘एग्रिकल्चरल इकोनोमी अफ नेपालः डेभलेपमेन्ट च्यालेन्जेज एन्ड अपरट्युनिटिज’ पुस्तक शनिबार राजधानीमा विमोचन हुदैछ।

नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच सम्झौता

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र कृषि विकास बैंकबीच अन्तरबैकिङ भुक्तानी प्रणाली सम्बन्धी (आइपिएस) सम्झौता भएको छ।

विकासको आधार : कृषि, पर्यटन र उद्योग

सरकार गठन भएको झन्डै दुई महिना पुग्न लाग्दा प्रदेश नम्बर दुईको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारका तर्फबाट प्रदेशसभालाई सम्बोधन गर्दै बुधबार चालू आर्थिक वर्षको अन्तिम चौमासिकको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कृषि र पशुको बजेट १२ अर्ब घट्ने

कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रलाई बजेट दिन कन्ज्युस्याइँ गरेको छ । केन्द्रीयदेखि स्थानीय सरकारसम्मले कृषि क्षेत्रको बजेटलाई पूर्वाधार लगायत अन्य क्षेत्रमा परिचालन गर्दै कृषि र पशुको बजेट कटौती गरेका छन्।

‘चुरे चर्चा नहुँदा कृषि विकास असम्भव’

आइतबार ५ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो। नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिइएको छ।

पर्यटन र कृषि प्राथमिकतामा

प्रदेश ५ को सरकारले आइतबार संसद्मा नीति तथा कार्यक्रमम प्रस्तुत गरेको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम सदनमा पेश गरे।

जलमार्ग, रेलमार्ग र कृषिमा सहमति

नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणक्रममा शनिबार उक्त सहमति बनेको हो। भारतले यी सहमतिलाई ‘गेम चेन्जिङ’ सहयोग भनेको छ।

कृषिमा करमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषिमा कर नलिई प्रदेश सरकारले उल्टै सहुलियत दिने बताएका छन्। कृषिमा परनिर्भरता बढ्दै गएकाले कर होइन बिदेश गएकालाई देशमै फर्किने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

कृषि उपकरणले खाद्यान्न भित्र्याउन सजिलो

जीविकोपार्जनका लागि कृषिमा निर्भर रहेको परिवारमा हुर्केकी कुमरोजकी ४० वर्षिय लक्ष्मी चौधरीको पेसा कृषि नै हो । सानैदेखि खेतबारीमा गरिने खेतिपातीका सम्पूर्ण काम सिकेकी लक्ष्मीले त्यही सिकाई अनुसार खेती लगाउने, गोडमेल गर्ने, बाली भित्र्यााउनेलगायत खेतीका काम गर्दै आएकी छन्।

सवाल नगर कृषिका

मुलुकमा नगरीकरणबढ्दो छ। यो विकासको एउटा क्रम हो तापनि यसबाट कृषि क्षेत्र प्रभावित र विस्थापित भइरहेको छ। यद्यपि, कृषिसम्बन्धी प्रचारप्रसार तथा सेवाको जिम्मेवारी आ–आफ्नो इलाकामानगरपालिकाकै हुन आएको छ।

समस्या नीति निर्माण र कानुनमा होइन, कार्यान्वयनमा छः कृषिमन्त्री खनाल

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले मन्त्रालयहरूमा बनेको नीति नियम र कानुनहरूलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्