९ मंसिर २०८१ आइतबार
image/svg+xml

समाधानका लागि विधेयक टेबुल

अस्थायी शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने समस्या समाधान गर्न व्यवस्थापिका संसदमा दर्ता गरेको संसोधित नवौं शिक्षा ऐन  मंगलबार टेबुल भएको छ। यसले शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७४ माथि छलफलको बाटो खोलेको छ।

खाडी संकट समाधानका लागि कतारको अपिल

कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ ।

क्रिकेट विवाद समाधानतर्फ

लामो समयदेखि नेपाली क्रिकेटमा रहेको विवाद समाधानतिर उन्मुख भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का उपाध्यक्ष इमरान ख्वाजा र आइसिसीको विकास विभाग हेर्ने कर्मचारी अमर शेखको उपस्थितिमा शनिबार काठमाडौंमा बसेको सल्लाहकार समितिको बैठक सहमतिनजिक पुगेको समितिका प्रवक्ता रोहित दाहालले जानकारी दिए।

प्राकृतिक स्रोतमा हुने द्वन्द समाधानमा समुदायको भूमिका

राकृतिक स्रोतमा देखा पर्ने द्वन्दको न्युनीकरणका लागि समुदायको भूमिका मुख्य हुने सरोकारवालाले बताएका छन्।

विराटनगर पुगेर गच्छदारले सरकारलाई सोधे: राजनीतिक समस्या समाधानको रोडम्याप के हो?

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्।

समाधानको सूत्र

कुनै पनि चुनाव रोक्ने मनसुवा भनेको नयाँ नेतृत्व विकसित भएर आउला र मलाई चुनौती देला भन्ने बूढा/पुरानामा व्याप्त त्रास हो। यसको प्रतिकार युवा पंक्तिले गर्नुपर्छ।

इजरायल–प्यालेष्टाइन द्वन्द्व समाधानका लागि पेरिसमा सम्मेलन

सन् २०१४ देखि औपचारिक रुपमा आमनेसामने नभएका इजरायल र प्यालेष्टाइनबीचमा शान्ति वार्ता गराउने हेतुले फ्रान्सको राजधानी पेरिसमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

समाधानरहित समस्या

नेपालीमा एउटा उखान छ– नदुखेको कपाल डोरी लगाएर तान्नु र दुखाउने काम गर्नु। अर्थात् आफैँले मूर्खतावस दुःख पाउने काम गर्नु। अहिले नेपालमा अग्रगमनको अतिवादी चिन्तनले नदुखेको कपाल डोरी लगाएर दुखाउने काम भइरहेको छ।

ऊर्जा :  समाधानको बाटो

निर्वाहमुखी उज्यालोका लागिभन्दा पनि पर्याप्त र निर्यातमुखी ऊर्जा विकासका लागि मन, वचन र कर्मले अन्तरहृदयदेखि नै लागिपर्नुपर्ने बेला आएको छ।

भूपू गोर्खा सैनिक समस्या समाधानको लागि वार्तामा बस्न बेलायत तयार

भूपू गोर्खा समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार राजी भएको छ। करिब २ सय बर्षदेखिको भूपू गोर्खा सम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुंगोमा पुर्‍याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको हो।

‘नेपालीको समस्या समाधानमा अरुको हस्तक्षेप अस्वीकार्य’

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन्।

समस्या समाधानप्रति सरकार गम्भीरः पोखरेल

माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगाडि विवादित विषयमा सहमति गर्नसरकार लागि परेको बताएका छन्।

समाधानका लागि उधारो सहमति

लामो समयदेखि विवादका थुप्रै शृंखला बेहोर्दै आएको नेपाली क्रिकेटको समस्या समाधानको उदेश्यमा सल्लाहकार समिति गठन गरेर क्रिकेट बोर्डको विधान तयार गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सहमत भएका छन्।

शरणार्थी समस्या समाधानमा सहजीकरण गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीकालागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्तले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको जानकारी गराएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्