१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्वकर्मचारीसँग देउवाले भने– आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्।

एडभेन्चर रनिङ महासंघमा कुँवर

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगन्नाथ तिमल्सिना, मीरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायकजय मल्ल र टगतबहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योन्जन छन्।

एन्फाद्वारा लेखा परीक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ। ललितपुरको सानेपामा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो।

काठमाडौं भलिबल संघको साधारण सभा

काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष सुदर्शन जमकटेलको अध्यक्षता र नेपाल भलिबल संघका प्रतिनिधि एवं सचिव तथा न्यु डायमन्ड क्लबकी अध्यक्ष सुनकेशरी मालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न

नेपाल रिपब्लिक मिडिया लिमिटेडको ‘तेस्रो साधारण सभा– २०८०’ शुक्रवार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।

भलिबल संघको निर्वाचनः उपाध्यक्ष र महासचिव चुनावी प्रतिस्पर्धामा

यस्तै मनवीर छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दा रोशन श्रेष्ठले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा सचिव रहेका छन्त्याल नेपाली भलिबलको लोकप्रिय क्लव ढोरपाटन क्लवका संस्थापक हुन भने कार्यसमिति सदस्य श्रेष्ठले भोजपुरबाट भलिबलमा प्रतिनिधित्व गरेका हुन्।

न्यु धौलागिरी सहकारीको अध्यक्षमा श्रेष्ठ

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्।

सयपत्री बचतको १५ औं साधारणसभा सम्पन्न

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले सहकारीको साधारणसभाको शुभकामना व्यक्त गर्दै सहकारीहरुमा बढ्दो कर्पोरेट प्रवृत्तिदेखि सजग हुनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्