आइएमईले आइपिओ निष्कासन गर्ने
रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।
रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।
सिद्धार्थ बैंकले आज शुक्रबारबाट ४ अर्ब रूपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ।
एभरेस्ट बैंक लिमिटेड डिबेन्चर २०८६ को निष्कासन तथा बिक्री खुला भएको छ।
साधारण सेयरको प्राथमिक निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्, ६ लघुवित्त तथा बिमा र अन्य कम्पनी २–२ छन्।
लोअर इर्खुवा हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ।
नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।
कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ। सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजनाले २०७४ चैतबाटै विद्युत् उत्पादन गर्दै आएको छ।
कोभिड–१९ को कारण रोकिएको सेयर निष्कासन प्रक्रिया अघि बढाउन जलविद्युत् कम्पनीहरूले प्रस्ताव गरेका छन् ।
राष्ट्र बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु व्यवस्था गरेको थियो। जसअनुसार १७ वटा वाणिज्य बैंक र २ वटा फाइनान्स कम्पनीले ४५ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका थिए।
आगामी बुधबारदेखि लिबर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्कासन गर्दैछ ।
माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
अमेरिकामा रहेका नेपालीहरुको समूहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्टअप कम्पनी सगुन डट कमले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्कासन गरेको छ । सगुनमा विश्वभरका ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको बताइन्छ ।
मुलुकको एकमात्र पुनर्बिमा कम्पनीले एक करोड ६० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको छ।
सनराइज बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। व्यापार विस्तार गर्ने उद्देश्यले बुधबारदेखि ऋणपत्र जारी गरिने बैंकले जनाएको छ।