सोलुखुम्बुमा कांग्रेसका २० नेता कार्यकर्ता पार्टीबाट निष्कासित
नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन्।
नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन्।
लाट्भियाको राजधानी रिगामामा गरिएको स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेको छ।
वैशाखदेखि फागुनसम्मको अवधिमा एक सय ६४ विदेशी नागरिक (पर्यटक)लाई नेपालबाट निष्कासन गरिएको छ। पाहुनाका रूपमा नेपाल भित्रिएका ती विदेशी पर्यटक विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेर सजाय भोगिरहेका थिए। सजाय पूरा गरेका ती विदेशी नागरिकलाई अध्यागमन विभागमार्फत निष्कासन गरिएको हो।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सर्वसाधारण र स्थानीयलाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गरेको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।
एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।