चुनाव खर्चिलो बन्दा महिला र पछाडि पारिएको समुदायलाई गाह्रो भो: मानुषि
उनले भनिन्, ‘प्रत्यक्ष चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आट गर्दैनन्। कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई गाह्रो पारिरहेको छ।’

