१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कृषिमा फड्को मादै रोङ गाउँपालिका, बेसार प्रवर्द्धनमा जुट्यो

उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ।

चरेस बनाउने मेसिनसहित सामग्री बरामद

प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र प्याकिङ गर्ने प्लास्टिक झोला बरामद गरेको छ।

सिंजाका महिलामा पाठेघर समस्या उच्च

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।

मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ।

सन्धिखर्क नगरपालिका देशभरिकै अब्बल

कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरमा अब्बल साबित भएको छ।

मादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता

कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ।

नीलो झन्डाले चिनाउँछ गर्भवतीको घर

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ।

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

माङसेबुङमा एकैपटक चारवटा सिँचाइ आयोजना सुरु

इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ।

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो।

सिद्धेश्वर महादेव माविका छात्रामा अनौठा लक्षण

बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित सिद्देश्वर महादेव माविका छात्रामा अनौठा लक्षण देखिएका छन्।

निजी स्वामित्वमा रहेका चौबिसेका तालहरू संरक्षणको पर्खाइमा

धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा यसको प्रवर्द्धन हुनसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्