भन्सार कडाइले नेपालगन्ज बजारमा बढ्यो चहलपहल
कुनै बेला दैनिक रूपमा मुस्किलले १० हजार रुपैयाँ बराबरको कारोबार गर्ने नेपालगन्ज एकलैनीका विकास गुप्ताको अचेल दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार हुन्छ।
कुनै बेला दैनिक रूपमा मुस्किलले १० हजार रुपैयाँ बराबरको कारोबार गर्ने नेपालगन्ज एकलैनीका विकास गुप्ताको अचेल दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार हुन्छ।
तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ। बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ।
सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरी ‘भूमि प्रशासन कार्यालय’ राखेको छ।
कर्मचारी संघसंगठनप्रति सरकार कठोर बनेको छ। सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ।
अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ।
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।
इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा भीषण आगलागी भएको छ।
म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ।
ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ।
बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडकखण्ड (१६२ किमी मध्ये १०. ८ किमी) मा ‘ट्रयाक ओपन’ सहित आवश्यक स्थानमा स्तरोन्नति काम सम्पन्न भएको छ।
हिजबुल्लाहसँग युद्धविराममा सहमति जनाए पनि इजरायलले बुधबार साँझ बेरुतमा आक्रमण गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।