रोल्पा दुर्घटना : मृत्यु भएका २० जनाकै सनाखत (नामसहित)
जिपमा चालकसहित २१ जना सवार रहेका थिए। तीमध्ये २० जनाको घटनास्थलममा नै मृत्यु भएको थियो।
जिपमा चालकसहित २१ जना सवार रहेका थिए। तीमध्ये २० जनाको घटनास्थलममा नै मृत्यु भएको थियो।
पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग तीव्र रूपमा बढ्दै जाँदा नेपालमा अनलाइन ठगीको समस्या भयावह बन्दै गएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उभौंली पर्व आफ्नो बाल्यकालको स्मृति जोडिने दिनको रुपमा रहेका बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र युएईको खेल वर्षाका कारण रोकिएपछि ओभर घटाइएको छ।
काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै हालसम्म ७२ जनाले रंगशाला पुगेर आफ्नो विवरण टिपाएका छन्।
भवन निर्माणको ९० प्रतिशत काम सकिएको प्रतिवेदन नापी कार्यालयमा आएको र रु एक करोड ८० लाख रकम निकासा भएपनि भवन पाँच वर्षदेखि प्रयोगविहीन छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैली गलत भएको बताएका छन्।
रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेका तीर्थयात्री सवार जीप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि नेकपा रुकुम पूर्वले तय गरेको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण गर्दै समापन गरेको छ।
उभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन्।
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनका लागि अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको छ।
फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ चापापानीस्थित फेवातालको सिरान क्षेत्र खपौंदी नजिकको तालको पानीमा पौडी खेल्ने क्रममा डुबेर स्थानिय खपौंदी निवासी १० वर्षीय आरेस लामाको मृत्यू भएको हो ।
निर्देशिकाअनुसार किसानले अब बाली रोप्नु अगावै नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी)बारे जानकारी पाउने भएका छन् ।
उनले भनिन्, “एमालेको नामसँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी, र त्यससँगै अनेक हिसाबले म जोडिएको छु।”
रङ्गशालामा आफनो विवरण टिपाउन आउनेहरुले त्यहाँ सञ्चिालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो।