१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस महासमिति बैठकले सनराइज सभाहललाई राहत, पायो करिब २३ लाख

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको गोदावरीस्थित सनराइज सभाहलमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो।

ठूला आयोजनाको बहुआयामिक उपयोगीतामा ध्यान दिउँः गृहमन्त्री

‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरीएको लगानीले प्रतिफल दिन सकोस र यसको सञ्चालनमा सरकारलाई थप आर्थिक बोझ नपरोस् भन्नेमा सचेत हुनुपर्छ। राज्यले गरेको लगानीलाई प्रतिफलमा उतार्न यसको बहुआयामिक उपयोगीता बारे ध्यान दिउँ’

'हाम्रा शहरहरु अव्यवस्थित भए, योजनाबद्ध र व्यवस्थित शहर निर्माणमा ध्यान दिउँ'

‘व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक विकास सम्भव छ त्यसैले सरकारले अव्यवस्थित शहरीकरणलाई निरुत्साहित गर्दै व्यवस्थित शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ’ ‘मुलुकको दुई तिहाई जनसंख्या शहरी क्षेत्रमा छ, त्यसलाई रोक्न सघन सहरी विकास आवश्यक छ’

सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुन्छः प्रधानमन्त्री

उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए।

प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

एक अर्ब बढीको लागतमा बनेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।

गोदावरी सम्मेलन केन्द्र: एक वर्षमा एक पटक मात्र प्रयोग

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिना अध्ययन र तयारी तामझामका साथ शिलन्यास र उद्घाटन गरेको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झण्डै एक वर्षको अवधिमा एक पटक मात्रै प्रयोगमा आएको छ।

संसद् बैठक: दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्।

गोदावरी सनराइज सम्मेलन केन्द्र: पाँच महिनामा बन्नुपर्नेमा १८ महिना लाग्यो

तैपनि सहरी विकास मन्त्री भन्छन्– यो निर्माण अवधिलाई हेर्‍यौं भने सरकारले कुन गतिमा काम गरिरहेको छ भनेर हामी आकलन गर्न सक्छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्