१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार

सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरेको छ।

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

कालिकोटको पलाँता गाउँपालिका ६ की रिउली रोकायालाई स्वास्थ्य चौकी नेटाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

उदयपुरमा डेंगुबाट सुत्केरी महिलाको मृत्यु

पछिल्लो समय प्रकोपको रुप लिँदै गएको डेंगुबाट उदयपुरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । केही दिनयता उच्च ज्वरोले थलिएकी जिल्लाको रौतामाई गाउँपालिका ७ की २४ वर्षीया सुमित्रा मगरको डेंगुकै कारण ज्यान गएको स्थानीयले जनाएका छन्।

सुत्केरी महिलालाई उद्धार

सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेकी शान्नि त्रिवेणी गाउँपालिका निवासी दाना कामिलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

तिलागुफा नगरपालिका-७की ३४ वर्षीया नन्दा विष्ट रावतलाई जिल्ला अस्पताल कालिकोटबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्