पामतेलको निर्यात ५० प्रतिशतले घट्यो
विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात हुँदै आएको पामतेलको निर्यात ५० प्रतिशतले घटेको छ।
विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात हुँदै आएको पामतेलको निर्यात ५० प्रतिशतले घटेको छ।
पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ।
मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।
कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।
सरकारले कृषिमा आत्मनिर्भर बनाउन बर्सेनि बजेट बढाउँदै आए पनि एक वर्षको अवधिमा करिब साढे ३ खर्ब रूपैयाँको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ।
मन्त्रालयले विशेषगरी कृषि उत्पादन कार्यक्रममा १५ अर्ब, कृषि विकास बैंक मार्फत खर्च गर्ने गरी समावेशी कृषि रूपान्तरण कार्यक्रममा चार अर्ब २४ करोड रूपैयाँ प्रस्ताव गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिने भएको छ।
भारतले नेपालमा वस्तु निर्यात गर्दा लिइरहेको भन्साररहित सुविधा हटाउन पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। भारतसँगको चुलिँदो व्यापार घाटा कम गर्न भारतलाई दिइँदै आएको सुविधा हटाउनुपर्ने आवाज उठेको हो।
जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।
लामो अध्ययन, अनुसन्धान गरेर हरेक वर्ष नयाँनयाँ जात तयार गर्दै आएको नार्कले यो वर्ष धान, मकै, गहुँ, फापर, गोलभेंडा लगायत बालीका १५ नयाँ जात उन्मोचन गरेको हो।