१२ मंसिर २०८१ बुधबार
image/svg+xml

धामी बस्न गएका युवक मृत भेटिए

मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।

आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

नगरबासीले दिएको पदको दुरुपयोग गर्दिनँः मेयर यादव

'गत स्थानीय चुनावमा म माथि विश्वास गरेर प्रतिद्वन्द्वी भन्दा १८ सय मत बढी दिएर नगरबासीले जुन आशा र भरोसा देखाइएको छ, त्यो कहिले टुट्न दिँदैनाैं, उनले भने। विगत पाँच वर्षको कार्यकालमा पूर्व मेयरले गरेको काम भन्दा आफ्नो कार्यकालमा दस गुणा बढी गर्ने नगरबासीसँग प्रतिबद्धता जनाए।

कवादी खोलामा साढे तीन करोडमा पक्की पुल

'अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफैं फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,' पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले भने।

प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की, कर्मचारीहरुद्वारा सेवा अवरुद्ध

घटनाको छानबिन र कानुनी कारबाहीको माग गर्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले सेवा अवरुद्ध गरेका छन्। हिजो (बिहिबार) साँझ करिब ५ बजेतिर सांसद राईले फोनमार्फत धम्की दिएको अधिकृत पौडेलले बताए।

मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

‘घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला र इप्रका रंगेलीको संयुक्त टोलीले अनुसन्धान थालेको छ। घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान थालिसकेको छ।’

दशैँ नजिकिएसँगै काठमाडौँ महानगरको बजार अनुगमन तीव्र

दशैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ

काठमाडौँ महानगरले फोहर फाल्ने स्थान पहिचान गर्दै

काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ।

बुटवलका सडकमा खुला दुध बेच्न रोक

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो।

नेपालमा हिन्दु-मुस्लिमबीचको द्वन्द्व चर्काउने प्रयास भइरहेको छः अन्सारी

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

दैलेख गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाही मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ परेका हुन्। उनीहरुले लु८०प १९३५, लु८०प २०१८, क.प्र.०२००१ प २०९ र भे४प ८५८३ नम्बरको मोटरसाइकल चोरी गरी भागीरहेको अवस्थामा पक्राउ परेका हुन्।

बुटवलमा पार्किङकाे समस्या

बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइन लगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ।

पोखरा महानगरले सुरु गर्‍याे अन्डरग्राउण्ड पार्किङ

'पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ', उनले भने, 'केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ', महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए।

महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिन्छ: मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरले नीति बमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्