१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अक्सिजन प्लान्ट निर्माणमा सघाउँदै पालिका

टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन् । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निर्णय गरेका हुन् ।

गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाइपमार्फत सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नुनपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिन्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। यहाँ निर्माण हुने प्लान्टले प्रतिमिनेट ८० लिटर उत्पादन गर्छ। अहिले गोरखा अस्पतालसँग भएका ४५ वटा सिलिन्डर चितवनबाट भरेर ल्याउनुपर्छ।

गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट

गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।

कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको

कोरोना भाईरस संक्रमणको दोश्रो लहर फैलिन सुरु हुनुअघि यहाँका अक्सिजन प्लान्टको अधिकांश उत्पादन अस्पताल बाहिरै खपत हुन्थ्यो । दुईवटाकै उत्पादन प्रयाप्त भएकोले पनि नयाँ लगानीकर्ता भित्रिएनन् । अरु बस्तु उत्पादन गर्ने उद्योग थपिँदै गर्दा अक्सिजनका प्लान्ट थप्नेतिर कसैको चाँसो थिएन ।

देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय

कोभिड संक्रमितहरुको उपचारका लागि रहेका ४ सय ७२ अस्पतालमध्ये ३१ वटा अस्पतालसँगमात्र आफ्नै अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्