सुनसरीमा झडप जारी, १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते
उक्त झडपमा अहिलेसम्म १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए।
उक्त झडपमा अहिलेसम्म १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए।
हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनाले उग्ररुप लिएपछि प्रहरी हवाइ फायर गरेको छ भने अश्रूग्यास पनि प्रहार गरेको छ।
२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।
लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ।
अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिपमा बक्समाण्डुका बक्सर सरोज महर्जन च्याम्पियन भएका छन्।
सोमबार साँझ इनरुवा वडा नं. ९ को भित्री कच्ची सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टदा एक जनाको मृत्यु भएको छ।
सेनाले कोभिड १९ सम्बन्धी जनचेतना फैलाउने र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले परिचालन गरिएको प्रजिअ ढकालले जानकारी दिए।
लकडाउन आदेश जारी भएपछि आजदेखि सार्वजनिक तथा निजी सवारीसाधनहरु पुर्णरुपमा सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक कामबाहेक हिडडुलमा पनि रोक लगाइएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आइतबार बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ।
उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।
काँग्रेसका नेता बिजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भइ डब्बल ह्याट्रिक गरेका छन् । बिजय बाम गठबन्धन एमालेकी उम्मेदवारी भगवती चौधरीलाई ३२१ मत अन्तरले हराउँदै विजयी भएका हुन्। बिजयले ३८ हजार ९७२ मत ल्याए भने भगवतीले ३८ हजार ६५१ मत ल्याइन्। संविधानसभा दोस्रो निर्वाचनमा पनि बिजयले भगवतीलाई झिनो मतान्तरले हराएका थिए।
सुनसरीमा बाम गठबन्धनको एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नं १ को प्रदेश क तर्फ बाम गठबन्धन (एमाले)का प्रदिप भण्डारी विजयी भएका छन् ।
सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।
अधिक बर्षासँगै आएको बाढीले गर्दा सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रबाट मात्र आठ जनाको मृत्यु भएको छ।