२३ वैशाख २०८१ आइतबार
image/svg+xml

जनशक्ति अभाव खेप्दै पोखराका होटल

युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।

जनशक्ति अभावमा भेन्टिलेटर ९ महिनादेखि थन्कियाे

अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरु अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल बताउँछन्। कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खोजिए पनि त्यो व्यवस्था पनि हुन नसकेर सेवा सुचारु हुन सकेको उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्