१८ चैत्र २०८२ बुधबार
image/svg+xml

गौरादहका नगरप्रमुखलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन्।

रायराँयकोटमा गुराँस हेर्ने र टिकटक बनाउँनेको भिड

गुराँसको जङ्गलबीच रहेको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटक बढेका हुन्।

निर्वाचन आयोगले हटायो आचारसंहिता

आयोगको सोमबार बसेको बैठकले आजै मध्यराति १२ बजेदेखि लागु हुनेगरी आचारसंहिता लागु नरहने निर्णय गरेको हो।

कपिलवस्तुमा पनि समानुपातिकतर्फ पहिलो भयो रास्वपा

प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तुमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक लाख बढी मत पाएको छ।

काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर

संघीय राजधानीको वायु गुणस्तर सूचकांक १८४ पुगेको छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्ने खतरा उत्पन्न गरेको छ।

धनुषा-१ को मतपरिणाम तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर-१ को प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम तत्काल घोषणा नगर्न आदेश दिएको छ।

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै निर्वाचन आयोगलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

संसद्‍ प्रवेश गरेका नयाँ पार्टीका नयाँ अनुहारहरू

हालै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालको संसद्‌मा केही नयाँ राजनीतिक दल र अनुहारहरू प्रवेश गरेका छन्।

गोरखा १ : रास्वपाका सुधन गुरुङ विजयी

रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

पप गायिका रिहानाको घर बाहिर १० राउन्ड गोली चल्यो

विश्वप्रसिद्ध अमेरिकन पप गायिका रिहानाको अमेरिकास्थित घरबाहिर गोली चलेको छ।

छ महिनापछि अब के?

यसबीच अर्को बहस सुरु भयो– आन्दोलन किन भयो? गोली कसले चलायो? भोलिपल्टको विध्वंस कसले गरायो? यी प्रश्नहरू राजनीति, टेलिभिजन बहस र सामाजिक सञ्जालमा घुमिरहे। तर उत्तर भने सधैँझैँ धुवाँझैँ हावामा उडिरहे।

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ।

एन्फाले भन्योः तालाबन्दी र माग विरोधाभाषपूर्ण छन्

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल फुटबल खेलाडी संघले गरेको तालाबन्दी र माग आफैँमा विरोधाभाषपूर्ण रहेको जनाएको छ।

चार दिनदेखि धुम्म मौसम: कहिले झुल्किन्छ घाम ?

स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय भएकाले मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद्को भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्