१० मंसिर २०८१ सोमबार
image/svg+xml

सामग्री अभाव हुँदा क्वारेन्टिन व्यवस्थित गर्न सकेनौँ : कानूनमन्त्री

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बजारमा सामग्री अभाव हुँदा मापदण्डअनुसार क्वारेन्टिन बन्न नसकेको बताएका छन्।

किटको अभावले परीक्षण हुन सकेन

भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणका लागि जिल्लामा आरडिटी किटको अभाव भएको छ । क्वारेन्टिनमा ५ हजार २१ सय जना बसे पनि बैतडीमा ६ सय ९१ मात्रै आरडिटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।

'घाँसको अभाव हुन थालेको १० वर्ष भन्दा बढी भयो'

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, रिन्जेन नुर्पु घलेको गोठमा अहिले १५ वटा चौरी छ । उनले गत वर्ष ओखलढुंगाबाट ल्याएर गोठमा चौरी थपेका हुन् । थपिएका चौरीलाई घाँस पुर्‍याउन हम्मेहम्मे पर्छ । किनकी खर्कमा घाँस पहिले जस्तो छैन ।

दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव

खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ।

उपत्यकामै किट अभाव

काठमाडौं उपत्यकामै कोरोना परीक्षण गर्न किट अभाव भएको छ । किट अभावमा भक्तपुर अस्पतालले आइतबारदेखि सर्वसाधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिए ।

माछालाई दाना अभावपछि रोटेसन सिस्टम लागू

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दानो अभाव भएपछि रोटेसन सिस्टम लागू गरिएको छ । माछा तथा भुराको संख्या बढ्दै गएको र दाना आयात घटेपछि रोटेसन सिस्टम लागू गरिएको केन्द्र प्रमुख महेन्द्रप्रसाद भण्डारीले बताए ।

जोखिम बढ्यो, किट छैन

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ। यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो। किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

तत्काललाई टर्यो किट अभाव

किट अभावले पिसिआर परीक्षणमा ढिलाइ भइरहेका बेला तत्कालका लागि कपिलवस्तुमा किटको अभाव टरेको छ । जिल्लाका आठ पालिकाले आवश्यक भिटिएम किट किन्ने तयारी गरिरहेकै बेला स्वास्थ्य सेवा विभागबाट एकैपटक जिल्लामा तीन हजार किट आएको हो ।

किट नहुँदा चितवनको प्रयोगशाला बन्द

कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ।

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ। थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो।

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित

किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ। थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो।

साबुन र स्यानिटाइजर अभाव

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्