२० वैशाख २०८१ बिहीबार
image/svg+xml

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए।

जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

जर्मनीले युरोपेली युनियनको ‘नागरिक संरक्षण संयन्त्र’ अन्तर्गत २७ हजार पाँच सय एफएफपी टु मास्क, ३० हजार सर्जिकल मास्क लगायत सहयोग गरेको थियो।

लिमचुङबुङलाई २ थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

गाउँमा फैलिएको कोभिड भेरियन्ट महामारीबाट बचाउन व्यक्तिगत सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री आईतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हाे।

विदेशमा रहेका गोर्खालीद्वारा जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

कामको शिलशिलामा जन्मथलो छाडेर बिदेशमा कर्मथलो बनाएका गोर्खालीहरुले गृह जिल्लामा कोरोना संक्रमण रोकथाम र न्यूनिकरणका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो।

चीनले पचास लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्