२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml

दोलखामा समानुपातिकमा पनि पहिलो भयो रास्वपा

दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ।

रास्वपाको सरकारलाई सघाउन तयार छौं: झाँक्री

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने आगामी सरकारलाई सघाउन आफूहरू तयार रहेको बताएकी छन्।

सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन्।

खोटाङका ११ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ।

रविको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

मुगुमा कांग्रेस विजयी, चार दलको धरौटी जफत

कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधानअनुसार चार दलका उम्मेदवारले उक्त सीमा पार गर्न नसक्दा धरौटी गुमाएका हुन्।

शपथ ग्रहणमा समयमा पुगिनन् रामकुमारी झाँक्री

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।

महोत्तरीमा २० हजार मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ।

यी हुन् ३५ वर्षमुनिका २० ‘माननीयहरू’

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्। पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ।

मध्यपूर्व तनाव : कच्चा तेलको मूल्य सय डलर नाघ्यो

सोमबार बिहानसम्म भने केही घटेर करिब १०७ दशमलव ५० डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इलाम–१: कांग्रेसका निष्कल अग्रस्थानमा, श्रम संस्कृतिका विनोद पछ्याउँदै, एमालेका कागते तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. १ को जारी मतगणनामा नेपाली कांग्रेसका निष्कल राई अग्रस्थानमा देखिएका छन्।

ढोरपाटनमा दादुरा फैलिने जोखिम : स्वास्थ्य सतर्कता अपनाउन आग्रह

एक जना संक्रमित व्यक्तिबाट १८ जनासम्ममा संक्रमण सर्न सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

कञ्चनपुरमा छ प्रतिशत मत बदर

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुगेका राजन गौतम

देवचुली नगरपालिका–१६, रजहर निवासी गौतम विसं २०४३ असोज १० गते जन्ममिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्