आज राति १२ बजेदेखि बाँके जिल्लाभर लकडाउन
यसअघि कोरोना संक्रमण तीव्ररुपले बढेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यही बैशाख ९ देखि १५ गतेसम्म तथा कोहलपुर नगरपालिकामा बैशाख १२ गतेदेखि १९ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।