दलित आयोगको पाँच बर्से नीति योजना तयार
सोही क्रममा उपराष्ट्रपति यादवले दलित समुदायको स्थिति जटिल रहेको औँल्याए। ‘दलितलक्षित सिपमूलक कार्यक्रम गरी प्रभावित दलित बस्तीमा लागु गर्न आयोगले भूमिका खेल्नुपर्ने देखिन्छ। यसका लागि पनि आयोगको भूमिका आवश्यक छ’, उनले भने।

