२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मधेसमा दलित भूमिहीनता

बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

संविधान दिवसमा एमालेको नारायण चौरमा विशेष कार्यक्रम

नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौको नारायण चौरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज :प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्।

विद्यार्थीले पढ्नै पाएनन् नयाँ नक्साअनुसारको क्षेत्रफल

नयाँ नक्सा जारी भएलगत्तै भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्साअनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई निर्देशन गरेको थियो। मन्त्रालयको निर्देशनपछि विभागका कर्मचारीले नेपालको क्षेत्रफल मापन गरेका थिए।

नयाँ नक्सामा प्रधानमन्त्रीको परीक्षा

गत भदौ १२ गते चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको परिमार्जित नयाँ नक्सा समावेश नभएको देखिएपछि नेपाली चासो र चिन्ता सुरु भएको छ।

बिपीको ‘राष्ट्र’ कांग्रेसमा बाँचेको छ कि छैन?

२००७ सालको जनक्रान्तिमा होमिनुपर्नाका कारणबारे बिपीले अदालतमा बयान दिँदा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रको भावनाबाट प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ। देशप्रति ममता भएर म होमिएको हुँ। देशलाई ‘राष्ट्र’ बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु ।’

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी थाइल्यान्ड

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

रनजीले जोडिन नेपालको लागि स्वर्ण

रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन्।

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।

‘जलवायु सम्मेलनमा नेपालको प्रस्तुति कमजोर’

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा को सहभागी हुने भन्नेमा चिन्ता हुने गरेको तर सम्मेलनमा नेपालले मजबुत प्रस्तुति र सशक्त आवाज उठाउन नसकेको बताएका छन्।

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

महिला टी ट्वान्टी विश्वकप : नेपालको विजयी सुरुवात

महिला टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ।

नेपालको चुच्चे नक्सा चीनले चिनेन

नेपालको फितलो कूटनीतिका कारण तीन वर्षअघि सरकारले जारी गरेको चुच्चे नक्सालाई चीन सरकारले बेवास्ता गरेको विज्ञहरूले बताएका छन्।

डेब्युमा नेपालको निरस प्रदर्शन

बुधबार एसिया कपमा डेब्यु गरेको नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन र मुल्तानमा घरेलु टोली पाकिस्तानसँग फराकिलो हार बेहोर्न बाध्य भयो । ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा नै अलआउट हुन पुग्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्