६ आश्विन २०८१ आइतबार
image/svg+xml

सरस्वती माविलाई छात्रा क्रिकेट उपाधि

विराटनगरको सरस्वती माध्यमिक विद्यालयले दोस्रो विराटनगर हब अन्तरविद्यालय छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

भोलि देखि रानी मिनी महोत्सव

विराटनगरको औद्योगिक क्षेत्र (मिल्स एरिया)मा मंसिर २० गतेदेखि ‘रानी मिनी महोत्सव’ आयोजना हुने भएको छ।

रविनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ।

विराटनगरको सुरक्षा व्यवस्था कडा :२७ जना आन्दोलनकारी पक्राउ

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शनमा उत्रिएका २७ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा किराँत राई यायोख्खाका अध्यक्ष जीवन हातेसु राई, उपाध्यक्ष देवान राई, भीम राईलगायत २७ जना पक्राउ परेका छन्।

विराटनगरको लगातार दोस्रो जित

उपकप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दा विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ।

विराटनगरको जर्सी सार्वजनिक

बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।

क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।

विराटनगरलाई हराउँदै दमक उपाधिनजिक

विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विराटनगरको रथयात्रा खटयात्रामै सिमित हुने

कोरोना महामारीका कारण रथयात्रा संभव नभएपछि खट यात्रा मात्रै गर्न लागिएको राधाकृष्ण राथयात्रा आयोजक समिति विराटनगरले जनाएको छ।

डेढ वर्षपछि खुल्यो विराटनगरको मुख्य नाका

मुख्य नाका आसपासबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराएर मुख्य नाकाबाटै आवगमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

नेपाल सुपर लिग: विराटनगरको प्रभावशाली जित

विराटनगर सिटी एफसीले आइतबार नेपाल सुपर लिग (एनएसएल) मा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण लिम्बुको कप्तानीमा रहेको धनगढी एफसीलाई स्तब्ध बनाएको छ।

विराटनगरको भारतीय दूतावास कार्यालयमा बम विष्फोट

माेरङ जिल्लाकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ।

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्