२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सिलिन्डर नहुँदा अक्सिजन अभाव

सिलिन्डर बनाउने उद्योग नेपालमा नभएकाले भारत, चीनलगायतका मुलुकबाट ल्याउने गरिन्छ। सिलिन्डर भए यहाँका उद्योगले अक्सिजन रिफिलिङ गर्न सक्छन्।

कैलालीमा अक्सिजनको कालोबजारी

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अत्यावश्यक अक्सिजनको कृत्रिम अभाव भएको गुनासो आएपछि प्रहरीले दुई उद्योगमा छापा मारेको हो।

अक्सिजन अभावमा संक्रमित बचाउन धौधौ

अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेका छन् भने संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भएपछि अक्सिजनका लागी संक्रमितका आफन्तले सोर्सफोर्स तथा सबैतिर याचना गर्ने गरेका छन्।

अक्सिजन खरिद गर्न भेरी अस्पताललाई नागरिक स्तरबाट सहयोग

भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्