१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

अपडेट : पूर्वयुवराज शाहको पेसमेकरको व्याट्री फेरियाे

पेसमेकरको व्याट्री सकिन लागेपछि पूर्वयुवराज शाह आज बिहान अस्पताल पुगेका थिए।

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ।

पाँच वर्षदेखि बरातु-सियाँला-रेङ्गिल सडक अलपत्र

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको बरातु-सियाँला हुँदै रेङ्गिल जोड्ने सडक पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्ने भएको छ।

प्रतिनिधि सभा बैठक : प्रचण्डले सम्बोधन नगर्ने

पार्टीको तर्फबाट नेता वर्षमान पुनले मन्तब्य राख्न नाम टिपाएका संघीय संसद् सचिवालयले जनाएको छ।

इरानलाई 'ढुंगे युगमा फिर्ता पठाउने' ट्रम्पको धम्कीप्रति अमेरिकी सांसदले के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साताहरूमा अमेरिकाले इरानमाथि ठूलो आक्रमण गर्ने र उसलाई 'ढुंगे युग'मा फिर्ता पठाउने धम्की दिएका छन्।

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ।

अब खाजा समयमा पनि महानगरको काम नरोकिने

काठमाडौं महानगरपालिकाले आफ्ना कार्यालयमा दिउँसोको खाजा समयमा पनि सेवा प्रवाह गर्ने भएको छ।

न्युजील्याण्डको नाइटक्लब घटनापछि इङ्गल्याण्डका ब्रुक र बेथेललाई चेतावनी

इङ्गल्याण्डका क्रिकेटर ह्यारी ब्रुक र ज्याकब बेथेललाई गत वर्ष न्युजिल्याण्डको एशेस भ्रमण अघिको नाइटक्लब घटनापछि क्रिकेट नियामक इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्डबाट स्वतन्त्र निकायले चेतावनी दिएको छ।

प्रतिनिधिसभा बैठक : ६ मध्ये ४ दलका नेताद्वारा मन्तव्य राख्न समय माग

अहिलेसम्म श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कसैको पनि नाम नआएको उनले नागरिकन्युजलाई जानकारी दिए।

विदेशबाट फर्किएका हिमबहादुरको एक करोड लगानीमा भेडाबाख्रा फार्म

सुविधा, अवसर र रोजगारीका लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रूपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पसे।

कवि ज्ञान उदास र निर्देशक संगीता श्रेष्ठलाई सम्मान अर्पिंदै

देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको ‘देवकुमारी थापा स्मृति सम्मान’ कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ।

हाम्राहरूले पालैपालो कुर्सी साट्नुहुन्छ!

बोलीपिच्छे जनताहरूलाइ ढाँट्नुहुन्छ, कति सहने हौ नहुने कुरा छाँट्नुहुन्छ। महँगो शक्ति प्रदर्शन गर्दै र झुक्याउँदै, हाम्राहरूले पालैपालो कुर्सी साट्नुहुन्छ।

सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आज बस्ने प्रतिनिधिसभा बैठकमा १ घण्टा ७ मिनेट बोल्न मन लागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्