ईरानको चेतावनी पछि अमेरिकाले लगायो कर्मचारीमाथि यात्रा प्रतिबन्ध
इजरायमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ।
इजरायमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ।
विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई चेतावनी दिएको छ।
मुलुक अहिले जस्तो दुरावस्थामा शायद कहिल्यै थियो। जनता अब आफैंँ जुर्मुराएनन् भने सबै नीतिको मियो राजनीतिले यो मुलुकलाई भडखालोमा लगेर जोत्ने निश्चित प्रायः छ।
१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ।
घरेलु मैदानमा भएको खेलको कप्तानी गरेका रोहित कुमार पौडेल यसपटक पनि आफ्नो टिमलाई उपाधि लक्ष्यका साथ मैदान उत्रने छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइका लागि खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ।
आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ।
लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेश बुधबार प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्पm सेमिफाइनलमा पुगेका छन् ।
भर्ना अभियानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयन गर्न भन्दै स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरिसकेको छ।
जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकको ब्यालेन्स सिटमा पनि परेको छ।
सत्तारुढ दलहरू भने यसै कारण संसदीय समिति बनाइरहनुपर्ने विषय नभएको भन्दै कांग्रेसको मागप्रति बेवास्ता गर्न थालेकाले समस्या थप पेचिलो बन्न पुगेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन भएर पनि स्थायी शिक्षक भएर धेरैका लागि प्रेरणाका स्रोत बनेका छन्।
मूलधारका मिडिया दलित महिलाको समस्या मिडियामै उपेक्षित भएको गुनासो दलित महिला अधिकारकर्मीले गरेका छन्।