२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml

इरानलाई विश्वकपमा स्वागत छः ट्रम्प

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन्।

महिलाको स्थितिबारे संयुक्त राष्ट्रसंघको ७० औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी आयोगको ७० औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी हुन्।

गगनलाई गोपालमानले भने- गगन बाबु, राजीनामा होइन, पार्टी संगठन र रूपान्तरणमा लाग्नुस्

हालै सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामा नदिन पार्टीका अग्रज नेता गोपालमान श्रेष्ठले आग्रह गरेका छन्।

यात्रु उद्धार गर्न निगमको ‘स्पेशल फ्लाइट’ दुबई जाँदै

नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।

‘दीपक मनाङे’ जेलमुक्त

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिएका मनाङेले बाँकी कैद सजाय पूरा गरेपछि बुधबार कारागारबाट छुटेका हुन्।

आईसीसी टी-२० अलराउन्डर वरीयाता: एक सयभित्र नेपालका चार खेलाडीमात्र

बुधबार आईसीसीले सार्वजनिक गरेको वरीयाता अनुसार दीपेन्द चौथौ स्थानमा यथावत रहेका छन्।

यस्तो छ संसदको नयाँ अंकगणित

देशभरका मतगणना केन्द्रबाट प्राप्त अन्तिम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक मत प्राप्त गर्दै संसदको सबैभन्दा ठूलो दल बनेको छ।

निसास्सिएको काठमाडौं: किन बढ्यो प्रदूषण ?

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार इलाम, अछाम, ललितपुरको भैँसीपाटी, भक्तपुर, काठमाडौंको रत्नपार्क, शंखपार्क तथा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय आसपास, दाङको देउखुरी र सुर्खेतमा वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ।

रविविरुद्धकाे रिटमा सर्वोच्चको आदेश- ‘स्थगित नहुने गरी चैत १ मा पूर्ण सुनुवाइ गर्नू’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधनमार्फत फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतले पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ।

नेप्सेमा ४६ अंकको उच्च गिरावट, खुम्चियो कारोबार रकम

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ।

रौतहटमा जंगली निलगाईको आतंक

जिल्लाको बौधिमाई नगरपालिका र मौलापुर नगरपालिकाका विभिन्न टोलमा निलगाईले किसानको बालीमा ठूलो नोक्सानी पुर्‍याइरहेको स्थानीयले बताएका छन्।

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।

पाकिस्तानमा इन्धन अभाव, तेलका ट्यांकर थन्किए

देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्यांकरहरू लामो समयसम्म रोकिएको बताएका छन्।

बब्लु गुप्ताको निर्वाचन खर्च १६ लाख ४० हजार

सिरहाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार बब्लु गुप्ताले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।

सुशीला कार्की कहिलेसम्म प्रधानमन्त्री?

भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई बाटो खोल्ने मुख्य जिम्मेवारी पूरा गरेको बताउँदै आएकी छन्। अब उनले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्