२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

डेन्टलप्रोमा २० प्रतिशत छुट

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबाट विभिन्न सुविधाहरूअन्तर्गत विशेष छुट प्राप्त गर्न सक्नेछन्।

मुक्तिनाथ बैंक र दराजबिच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले बिर्तामोड स्थित राउण्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिकपूर्वाधार निमार्ण गर्नका लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

मुक्तिनाथद्वारा निलसागर सेवाआश्रमलाई सहयोग

बैंकका सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डेले अन्य कर्मचारीको उपस्थितिमा उक्त निलसागर सेवाआश्रम लाई सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ ।

मुक्तिनाथ बैंक १६औं वर्षमा

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकै साथ ३२ वटा शाखा उद्घाटन गरेको छ।

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

मुक्तिनाथ विकास बैंकको नाफाअर्ब नाघ्यो

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी नाफा कमाएको छ। ख वर्गको बैंकले एक अर्बभन्दा बढी नाफा कमाएको यो पहिलो घटना भएको बैंकको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्