खगराज पाँचौं मुख्यमन्त्री बन्दै
सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेशसभामा फिर्ता पठाएका हुन्।
डा. केसी र सरकार पक्षबिच वार्ता सहमति नजिक पुगेको वार्ता टोलीमा सहभागीले बताएका छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
वायु प्रदूषण आज विश्वभरि नै एक जटिल वातावरणीय र जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ।
पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन्।
एमाले बाहिरिएसँगै मुख्यमन्त्री बानियाँले सरकार जोगाउन अन्य दलहरूको समर्थन जुटाउनुपर्ने अवस्था सिर्जना भएको छ।
शनिबार राति बर्लिनको प्राइड फेस्टिभल नजिकै बालआउटले भीडमाथि भ्यान चलाएको र त्यसपछि अरूलाई छुरा प्रहार गरेको आशंका गरिएको थियो।
ऊ आउँछ, मेरो वरिपरि घुमिरहन्छ, समयसमयमा गीत सुनाउँछ। बिस्तारै चुम्न खोज्छ मेरा अङ्गअङ्ग।
म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबिच भएको सहमतिअनुसार कोसी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने पक्का भइसकेको भए पनि एमालेभित्रको मुख्यमन्त्री हुने विवादले नयाँ सरकार गठनमा अलमल देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भएका थिए।
अमेरिका र इरानबिच पुनः सुरु भएको लडाईंमा ज्यान गुमाएका अमेरिकी सैनिकहरूको तथ्यांकलाई लिएर पेन्टागनको भूमिका शंकास्पद देखिएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ।