यस्तो होस् २०८१
‘यो देशमा केही हुँदैन’ भन्ने भाष्य कम गराई यहीको माटोमा सुन फलाउन नयाँ वर्षले प्रेरणा दिन सकोस्। संसारभरि पुग्न तत्पर पौरखी पाखुरालाई नेपालमै लगाउन सक्ने उत्प्रेरणा नयाँ वर्षले जगाओस्।
‘यो देशमा केही हुँदैन’ भन्ने भाष्य कम गराई यहीको माटोमा सुन फलाउन नयाँ वर्षले प्रेरणा दिन सकोस्। संसारभरि पुग्न तत्पर पौरखी पाखुरालाई नेपालमै लगाउन सक्ने उत्प्रेरणा नयाँ वर्षले जगाओस्।
सोच उहीँ नहोस् मति, गति फेरियोस्,नियत बदलियोस्, नियति फेरियोस्। केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा, पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।
युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गरेकाे छ।
साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गरेकाे छ।
दिई भोट पायौं सधैं चोट आफैं, मरे तुल्य बाँच्यौँ विनाखोट आफैं। नबुझ्नेहरू छन् बुझाएर के होस्, कहाँ लाग्छ बाली विनाबोट आफैँ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबिच ११ जना विशिष्ट स्रष्टालाई जनही एक लाख रूपैयाँ राशिको प्रज्ञा पुरस्कार-२०८० अर्पण गरिएको छ।
भन्नुहुन्थ्यो खर्दारकै जागीर खा’र बना’को, राजधानीमा हजुरको हवेली हेर्ने मन छ। ‘मृदुल’त सोझो भएर हो कि कामै लागेन,हजुरको चाला त्यो नागबेली हेर्ने मन छ।
डा. पुरण राईको नाटकसंग्रह लासमाथिको मानवता सामाजिक यथार्थवादी धारमा लेखिएकाे बताए।
‘संवेदनाको समायोग’ भित्र असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावका अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइला, सीमाभन्दा पर फैलँदै र शब्द र अक्षरहरूमा गरी सात खण्डमा कुल ३७ निबन्ध छन्।
नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले पूर्वी नेपालको बिर्तामोडमा सांगीतिक प्रस्तुति दिने भएको छ।
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
नयाँ वर्ष २०८१ भित्रिंदै गरेको अवसर पारेर हाम्रो लघुकथा केन्द्र, नेपालले चैत्र २४ संस्थाको आजीवन सदस्यहरूको सद्भावपूर्ण भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
बेलबारी प्रज्ञाप्रतिष्ठानले प्रेम गुरुङ प्रतापकाे प्रेयसी गीतसङ्ग्रहको घुम्टाे खाेली कार्यक्रम सम्पन्न गरेकाे छ।