एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी
दश बुँदे पक्षधरले उनलाई अध्यक्षमा स्वीकार नगरेपछि पार्टी विवाद मिलाउन पोख्रेलको अध्यक्षतामा ७ औं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको थियो।
दश बुँदे पक्षधरले उनलाई अध्यक्षमा स्वीकार नगरेपछि पार्टी विवाद मिलाउन पोख्रेलको अध्यक्षतामा ७ औं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको थियो।
बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो।
नेकपा एमालेको नेतृत्वमा बनेको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
एमालेका ४१ र जनता समाजवादी पार्टीका एक जना सांसद बाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर समेत गरिसकेको स्रोतले बताएको छ । उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई बुझाईएको र यो हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ ।
आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जीवित नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।