नौ महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन्।
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन्।
सिद्धार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले २०८१ सालको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ।
सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।
जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।
आगामी बिहीबारदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपेको बताएका छन्।
ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्।
बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल भइरहेको बताइएको छ।
अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ।
बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकका लागि आफ्ना सबै वनपथ (बाटो) खुला राखेको छ।
बबई गाउँपालिका– ५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
सुरक्षित पर्यटन प्रवद्र्धन गर्न महिला ‘गाइड’ लाई उद्धार ‘रेस्क्यु’ सम्बन्धी तालिम दिइएको छ।
पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।
पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने उद्देश्य लिएर दुई दिने “पाँचाैं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार” भएको छ।
फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्।