लडेको मान्छे र बाँचेको भ्रम
फेरि अर्को सपनाको परिकल्पना बुन्दै भ्रमै भ्रममा बाँचेका यी मान्छेहरूदेखि उदेक लाग्छ मलाई घृणा लाग्छ मलाई।
फेरि अर्को सपनाको परिकल्पना बुन्दै भ्रमै भ्रममा बाँचेका यी मान्छेहरूदेखि उदेक लाग्छ मलाई घृणा लाग्छ मलाई।
उपन्यास समाज नेपालले उपन्यासकार शंकर भारतीको उपन्यास ‘अनुपम देवता’ तेस्रो संस्करणको परिचर्चा गरेको छ।
पण्डितले आफ्नो एउटा आँखा नष्ट गरेर भए पनि सारा गाउँलेका दुवै आँखा फुटाएर सबैलाई दृष्टिविहीन बनायो। दृष्टिविहीन बनेका गाउँलेहरू इनारमा खसेर मर्न थाले। बचेकालाई पण्डित आफैले धकेलेर इनारमा खसाल्दै मार्यो।
जन्म पो उत्सव हो, जीवन रहे पो सबैथोक छ। यही मान्यताबाट हुर्केकी म जब मिश्रवासीको मृत्यु उत्सवले रचेको इतिहास पढ्दै गएँ, अवाक् भएँ। कस्तो खालको सोच थियो होला आखिर फेरोहरूको ?
पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ।
आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन्।
वाग्मती मकवानपुरका शिक्षासेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ।
कथामा विगत र वर्तमान अवस्थाको नेपाली समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा हालको राजनैतिक विकृति, विसंगति एक अर्काको विश्वासघात, अन्धविश्वास र बाध्यतालाई उजागर गरिएको पाइन्छ।
गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ। यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ। पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ।
बालसाहित्य समाजका पूर्वअध्यक्ष एवं बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ।
‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ।
चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञाप्रतिष्ठानको चालीसौं प्राज्ञसभा सुरु भएको छ।
थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न भएको छ।
लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान- २०८० बाट हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष एवं लघुकथाकार लता केसीको सम्मान गरेको छ।
दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर सांगीतिक श्रव्यदृश्य (म्यूजिक भिडियो) बन्ने भएको छ।