१९ पुस २०८२ शनिबार
image/svg+xml

एमाले महाधिवेशन : कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।

हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्राखेतीमा संलग्न छन्।

रास्वपामा समाहितको निर्णयले विवेकशीलमा फुट, केही नेता विपक्षमा

वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरण गरी मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ यो एकीकरण हुन लागेको विवेकशील साझा पार्टीले जनाएको छ।

आज पनि बढ्यो सुनचाँदीको भाउ

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

रक्षा बम भन्छिन्ः जनादेशबिना संविधान चलाउन मिल्दैन

जो कोही व्यक्ति वा समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता एजेन्डा अघि सार्न चाहन्छ भने, चुनावी घोषणापत्रमार्फत जनतासामु जानुपर्ने र यही लोकतान्त्रिक बाटो रहेको उनले बताइन्।

अरनिको युवा कला पुरस्कार सुरेम देसारलाई

राष्ट्रिय युवा सेवा कोषले यस वर्षको अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देशारलाई प्रदान गर्ने भएको छ।

अध्ययन बिदा लिएका नार्कका ६ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन्।

युक्रेनद्वारा रुसी तेल ट्यांकरमाथि पानीमुनिबाट ड्रोन हमला

टर्कीका अधिकारीहरूका अनुसार काइरोस र विराट नामका यी दुवै ट्यांकरहरूमा गाम्बियाको झण्डा फहराइएको थियो।

बांग्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अत्यन्त नाजुक, लण्डन लैजाने तयारी

सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय पाएकी जिया गत वर्ष शेख हसिनाको सरकार अपदस्थ भएपछि रिहा भएकी थिइन्।

न्यायाधीशको राजनीतिक यात्रा

कतिपय मुलुकमा त शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका साथै न्यायालयको स्वतन्त्रताका विषयमा चुनौतीहरू थपिएको समेत खुट्याइएको छ।

एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै छन्।

सबैको अपनत्व महसुस हुने गरी संस्था अघि बढ्नेछ : एनआरएनए उपाध्यक्ष डा.शर्मा

१२औँ महाधिवेशनमा सबै समुदाय र व्यक्तिहरूलाई समेट्ने उद्देश्यले नयाँ सदस्यता अभियानका लागि ढोका खुला गरिने पनि उपाध्यक्ष शर्माले जानकारी गराए।

झन्डै आधा करोडको दाइजो अस्वीकार गरेर एक रुपैयाँमा विवाह !

मंसिर महिना चलिरहँदा बिहेको सिजन जारी छ। यस समयमा दाइजोका कारण धेरै स्थानमा दुर्व्यवहारका घटनाहरू हुने गर्छन्। तर कहिलेकाहीँ यसको विपरीत उदाहरण पनि देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्