१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रीति भन्छिन्ः सेमिफाइनलको गोल उपाधी जितेपछि मात्रै सार्थक हुन्छ

सेमिफाइनलसम्म खेलेकी सावित्रा फाइनल नखेल्ने भएकी छिन् भने प्रीतिले फाइनल जित्ने लक्ष्य आफ्नो रहेको बताएकी छिन्।

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधीका लागि नेपाल आज जोर्डनसँग भिड्दै

नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

वाफ वुमेन्स च्याम्पियनसिपः नेपालले उपाधिका लागि भोलि जोर्डनसँग खेल्ने

५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डन र नेपालबीचको खेल साउदी अरबस्थित प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

गाजावासीलाई सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा

च्याम्पियनसिपमा सहभागी १० वर्षीय खेलाडी यामेन मारकाले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए।

महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

सीप सिकेका करिब ५ सय महिलालाई सरकारले वैदेशिक रोजगारीका लागि निःशुल्क जोर्डन पठाउने भएको छ।

एएफसी यू १७ महिला एसियन कप : नेपाल र जोर्डनबीच आज साँझ खेल हुँदै

एएफसी यू १७ महिला एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज साँझ नेपाल र जोर्डनबीच खेल हुँदैछ।

एएफसी एसियन कप छनोटः नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।

जोर्डनविरुद्ध जितकै लक्ष्य

कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरणको खेलअन्तर्गत कुवेत भ्रमणमा रहेको नेपालले सोमबार जोर्डनविरुद्ध मैदान उत्रँदा निश्चित जितका साथ एसियाली कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

‘पूर्व यूवराजलाई नजरबन्दमा राखिएको दाबी’

उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियाेमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएका छन्।

चार खेलमा तेस्रो हार

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा बलियो टिम जोर्डनले ३–० ले पराजित भएको हो।

नेपाल फराकिलो अन्तरले पराजित

जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको छ।

६ वर्षपछि स्वदेश फर्कन पाउँदाको खुसी

जोर्डनबाट उनलाई सुमनले घर ल्याए। विपन्न वर्गका उनी घरमा आएको ६ वर्ष भयो। श्रीलंकाकी ती युवती घर फर्किन खोजिन्। तर, परिस्थितिले असम्भव बनायो। उनले नेपाल सरकारलाई ६ लाख जरिवाना तिर्नपर्ने देखियो। त्यति धेरै रकम न श्रीमानले तिर्न सक्थे, न उनले।

नेपाल कठिन समूहमा

अर्को वर्ष २०२० मा सिंगापुरमा आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिप छनोटका लागि नेपाल कठिन समूहमा परेको छ। एसियाली राष्ट्रका ४७ देशलाई विभिन्न क्षेत्र गरि विभाजन गरिएको समूहमा नेपाल पश्चिम क्षेत्रको समूह ‘ए’ मा परेको छ।

अर्यालले बुझाए ओहोदाको प्रमाणपत्र

जोर्डनका लागि गैरआवासीय नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्लाह द्वितीय इबान अल–हुसेनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बसमान दरबारमा आयोजित विशेष समारोहमा उनले जोर्डनका राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

क्लार्कसनलाई खेल्न एनबिएको अनुमति

फिलिपिनो मुलका अमेरिकी खेलाडी जोर्डन क्लार्कसनलाई जारी एसियाली खेलकुदमा फिलिपिन्सको बास्केटबल टिमबाट खेल्न एनबिएले स्विकृति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्