३० कार्तिक २०८२ आइतबार
image/svg+xml ७:१ पूर्वाह्न

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

गण्डकीका हिमाली भेगमा भारी हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आगामी दुई दिन देशका विभिन्न भू-भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

निर्वाचन सफल पार्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन् ।

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

शिक्षामन्त्री मन्त्री पुनले भने- मलाई उद्घाटन, शिलान्यासमा नबोलाउनु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् ।

कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड

विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।

उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ प्रशासनले उच्च हिमाली पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ ।

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्यअर्पण गर्दै छठ पर्व मनाएका छन्।

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

माछापुच्छ्रे अन्नपूर्ण हिमशृखङ्लाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ ।

सावित्राको दुई गोलमा भारत स्तब्ध

कप्तान सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा आयोजक भारतलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

कार्यकर्तालाई ‘झोले’ भनेर ‘ट्रोल’ बनाइएकोमा तरुण दलको आपत्ति

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई ‘झोले’ भनेर सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाइएको प्रति आपत्ति जनाएका छन्।

छठले छोपियो भक्तपुरको कमलपोखरी

छठ पर्वको चार दिन लामो क्रमभित्र सोमबार साँझको अर्घ दिने बेला भक्तपुरका विभिन्न स्थानबाट आएका व्रतालुहरू, परिवारका सदस्य र दर्शकहरूको घुइँचो कमलविनायक

पौभा चित्रकला प्रदर्शनी

परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ।

पोखरामा पनि छठको रौनक

पर्यटकीय नगरी पोखरामा फेवाताल किनार, सेती नदी किनार, कालीखोला र भद्रकाली मन्दिर नजिक रहेको माछापोखरी किनारमा सामुहिक छठको पूजा गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्