२१ असार २०८१ शुक्रबार
image/svg+xml

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।

सिर्जनालाई लालीगुराँस कप

दोस्रो लालीगुराँस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ।तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेलमैदानमा शनिबार भएको फाइनलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० ले पराजित गर्यो। सिर्जना ज्ञानसागरको जितमा पहिलो हाफको १८औं मिनेटमा सुजन पाण्डेले हेडमार्फत निर्णायक गोल गरे ।

माईपोखरीको निम्तो

गुराँस फल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक देखिन्छ। यस्तै समय हामी माईपोखरी पुगेका थियौं। फागुन पहिलो हप्ता चिसोले छाडेको थिएन। माथि डाँडा(सन्दकपुर, आहाल) तिर हिउँले छोपेको देखिन्थ्यो। इलामको सन्दकपुर गाउँपालिका–३ मा पर्छ माईपोखरी।

प्रदेश एकमा ३१ प्रजातिका गुराँस

प्रदेश नम्बर १ का पहाडी जिल्लामा ३१ प्रजातिका गुराँस पाइएका छन्। पाँचजना विज्ञले अनुसन्धान गर्दा यो तथ्य पत्ता लागेको हो। देख्दा आकर्षक र औषधीय महत्व राख्ने गुराँसको चर्चा साहित्यमा पनि विभिन्न विम्बका रुपमा गरिएको छ। धार्मिक कार्यसँगै पाहुनाको स्वागतमा पनि गुराँस फूल प्रयोग हुन्छ।

ढकमक्क लालीगुराँस

साहित्यकार क्षेत्रप्रताप अधिकारीले लालीगुराँसलाई यसरी व्याख्या गरेका थिए। स्वरसम्राट नारायण गोपालले गाएको यो गीतमा लागिगुराँसलाई मानिसको मनसँग दाजिएको छ।

घट्दै राउटे जनसंख्या

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

अक्षर–यात्राका उद्योगी

अवश्य हैन। उनी आँखाले हेर्छन् मात्रै, अनुभूति उनको मुटुले गर्छ। जब–जब यात्राको क्रममा उनी देशभित्रै होस् वा मातृभूमि छाडेर विदेश पुग्छन्, त्यतिखेर हिमालयका सेताम्मे हिउँ देख्दा उनलाई डाँडाकाँडामा ढकमक्क फुलेका लालिगुराँसझैं महसुस हुन्छ।

गुराँस लाइफको रक्तदान

गुराँस लाइफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम गरेको छ । कम्पनी ११ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।केन्द्रीय कार्यालय तीनकुने, क्षेत्रीय कार्यालय बिर्तामोड र बुटवल तथा शाखा कार्यालय धरानमा गरेको कार्यक्रममा दुई सय ३१ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

गुराँस र उत्तिसको प्रेम (फोटो फिचर)

गुराँसे डाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छ, फूल हेर्न होइन, सम्पूर्ण प्रकृतिको सुन्दरता खुलेको हेर्न । संसारका केही अनुपम सौन्दर्यका खानी छन्, जस्तो हल्यान्डमा ट्युलिप फूल, जापानको साकुरा अनि हाम्रो नेपालमा गुराँस ! यसअघि मैले गुराँशे डाँडोको ख्याति नसुनेको होइन तर त्यहाँ पुग्दा भने प्रकृतिले रातो, नीलो, गुलाबी रङले एकअर्कालाई छ्यापेर खेलिरहेको छजस्तो लाग्यो ।

गुराँस नफुल्दा निराश

संखुवासभा १ नम्बर प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ। विश्वकै होचो अरुण उपत्यका, विश्वको पाँचौ अग्लो मकालु हिमाल, लाली गुराँसको राजधानी तीनजुरे जलजले मिल्के अन्य धार्मिक स्थल र ताल पोखरीहरू यहाँका पर्यटकीय गन्तव्यहरु हुन्।

गुराँसे पदमार्ग

मुलुकभित्र महादेवका धेरै मन्दिर छन्। त्यस्तै एउटा मन्दिर ललितपुरको दक्षिणी थुम्को (२,५०० मिटर) मा छ, कालेश्वर। मनोकांक्षा पुरा गर्न भक्तजन त्रिशुल र घन्टा चढाउँछन्। केही समय अघि कालेश्वर मन्दिर पुनःनिर्माण गरिएको छ।

राजधानीमै कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन।

सुशीलको ‘गुराँसहरु पलाँसहरु’

मुक्तककार सुशील चालिसेको मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरू’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच गीतकार चेतन कार्की, प्राध्यापक डा.सनतकुमार वस्ती, मुक्तककार सुशीललगायतले पुस्तक सार्वजनिक गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्